मन्त्रि लालवाबुलाई एमाले सांसद डा.पाठकको चुनौति

डा.सूर्य पाठक, सांसद एमाले सांसद डा.सूर्य पाठकले सरकारले युवा पलायन रोक्नेबारे गम्भीर हुनुपर्ने औंल्याएका छन्। सोमबार संसदलाई सम्बोधन गर्दै उनले श्रमिको ज्यालानीतिमा व्यापक सुधार हुनुपर्ने धारणा राखे। उनले सरकारका एम मन्त्रि लालवाबु पण्डितले विदेशमा बस्ने नेपाली दिएको अभिव्यक्ति विपरीत गैरआवासीय नेपालीहरुलाई देश निमार्णको मूलधारमा ल्याउनु पर्नेमा जोड दिए । ‘आज हाम्रा थुप्रै प्रतिभा बाहिरिएको अवस्था … Continue reading मन्त्रि लालवाबुलाई एमाले सांसद डा.पाठकको चुनौति